Latest Updates :

काभ्रेमा चार वर्षिय बालकलाई (अप्राकृतिक मैथुन) बलात्कार गर्ने २२ बर्षिय युवक पक्राउ

SHARE THIS POST :
नेपालमा बलात्कारका घटना निकै नै बढ्न थालेको छ । काभ्रेमा चार वर्षिय बालकलाई (अप्राकृतिक मैथुन) बलात्कार गर्ने २२ बर्षिय युवक थुनामा । पनौतीमा हत्या गरिएका बालक पनि बलात्कार(अप्राकृतिक मैथुन) गरे पछि हत्या गरिएको आंशका । यस अघि तीनवटा बालक बलात्कारका घटना दर्ता भएका थिए । बलात्कार किन र के कारणले हुन्छ पट्ट लगाएर निराकरण गर्नु अत्यन्त जरुरि छ यसको लागि सरोकार वाला हरुको ध्यान पुगोस । चार बर्षको बालक लाइ गर्ने कस्तो अपराधी होला ? यस्ता लाइ हदै सम्मको कारबाही हुनु पर्छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger