Latest Updates :

ललितपुरको लुभुमा २७ महिनाकी बालिकालाई यौन दुव्र्यवहार गर्ने काका प्रहरी खोरमा

SHARE THIS POST :
 काठमाडौं, २० जेठ ।
२७ महिने दुुधे बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको लुभुमा बुधबार आफ्नै काका पर्नेले बालिकालाई यौन दुव्र्यवहार गरेको सातदोबाटो प्रहरीकी डिएसपी तारादेवी थापाले बताएकी छिन् ।

बालिकालाई यौन दुव्र्यवहार पछि स्थानीय हेल्थ पोष्टमा उपचारका लागि लगिएको थियो । हेल्थ पोष्टबाट थापाथली अस्पताल रिफर भएकी बालिकाकी आमाले अस्पतालले भनेपछि प्रहरीलाई खबर गरेकी हुन् । पक्राउ परेका काका पर्नेमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger