Latest Updates :

यताका महिलाहरु हाँस्दा किन मुुख छोप्छन् ?

SHARE THIS POST :
तपार्इंहरु मध्ये कतिले विचार गर्नुु भएको छ, यस्को भित्रि कुरा तपार्इंलाई जानकारी छ ? छैन भने यो पढ्नुहोस् ।
जापनिज महिलाहरुले हास्दा मुुख छोप्ने गर्दछन् । यो जापानको संस्कृति भने अवश्य होइन । तर धेरै महिलाहरुले यसलाई अनुशरण गर्ने गर्दछन् । यस्ता छन् जापानिज महिलाहरुले हाँस्दा मुुख छोप्नुका कारणहरु, पहिलो कारण अमेरिकन संस्कार अनुुसार महिलाहरु हाँस्नुुलाई राम्रो मानिन्छ । या भनौँ अमेरिकी सँस्कारले त्यसलाई पक्षपोषण गर्दछ । तर जापनिज महिलाहरु हाँस्दा मुुख छोप्ने सँस्कार रहेको छ । जापनिज सँस्कारमा महिलाहरु ठुलो स्वरले हाँसेको राम्रो मानिदैन । देश्रो कारण जापानिज महिलाहरुमा अन्य मूुलुुकको महिलाहरुको भन्दा फरक किसिमको उदारणीय दाँत हुुने गर्दछ । धेरै जसो जापनिज महिलाहरुको वाङगोटिङगो र टेढा दाँत हुुन्छन् । त्यसकारण उनिहरु आफ्नो बाङ्गोटिङ्गो दाँतहरु देखाउन लाज मान्छन्। तोश्रो कारण सबै जापनिज महिलाहरुको दाँत बाङ्गोटिङ्गो हुँदैन । अन्य महिलाहरुले आफूूभन्दा पाका महिलाहरुको सिको गरेर वा नक्कल गरेर हाँस्दा मुुख छोप्ने गर्छन । चौथो कारण जापनिज महिलाहरुलाई हाँस्दा मुुख छोप्नुु पर्ने कुनै कानूून त छैन । तर पनि जापनिज समाजले महिलाहरुको उक्त कार्यलाई स्विकारेका छन् । जापानिज समाजले भन्ने गर्छन मुुख छोपेर हाँस्नुुनै महिलाहरुको लागि आकर्षणको केन्द्र हो । तर जापानमा हुुने अन्य विदेशी महिलाहरुको हकमा भने यो अनिवार्य छैन। विश्वका धेरै मानिसहरु जापनिज महिलाहरुले दुवै हातले मुुख छोपेर हाँसेको देख्दा अच्चमित पर्छन् । तर जापनिज महिलाहरुले भने त्यसलाई शिष्टचारको रुपमा ग्रहण गर्ने गरेका छन् ।एजेन्सी
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger