शनिबार आएको महा भूकम्प बाट मर्नेको संख्या करिब ५ हजार पुगेको छ कैंयौ घाइते भएका छन् । मर्नेको संख्या १५ हजार नाघ्न सक्ने अनुमान गरिएको छ राहत परिचालन युद्द स्तरमा चलाईएको छ बिदेशी दात्री निकाय हरुको सहयोग आउने क्रम जारी रहेको छ ।मौसम खराब भएको कारण ले उद्दार कार्यमा कठिनाई उत्पन्न भएको छ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार गाउँ गाउँ मा सम्पर्क हुन सकेको छैन ।दुर्गम गाउँमा कति क्षति पुगेको छ भन्ने तथ्यांक आउन अझै समय लाग्ने छ । भूकम्प पिडितको उद्दार कार्यमा खटिएका ‘केयर इंटरनेशनल’ अभियान का निर्देशन गरि रहेका रेक्स केसेनबर्ग ले मर्नेको संख्या १५ हजार भन्दा माथि पुग्न सक्ने शंका व्यक्त गरेका छन् ।