Latest Updates :

नेपाली पोर्न स्टार बिन्दु सेक्सी फिल्म बाट पूर्ण सन्तुस्ट

SHARE THIS POST :
अमेरीकामा बस्दै आएकी बिन्दु परियार नेपाली युवती हुन् । पोखराकी बिन्दु आफुले बाल्यकालदेखि नै संघर्ष गरेपनि आफु रहरले नभई बाध्यता र परिस्थितकिा कारण पोर्नस्टार बन्न पुगेको बताउने परियार अहिले भने आफ्नो काममा सन्तुष्ट नै रहेको बताउँछिन् ।आफुलाई पढाइदिने बहानामा आफ्नै सानो बुबा टोम सेवालले झुक्याएर सुरुमा दबाबदले पोर्न कर्ममा लगाए पनि अहिले आफुले स्वतन्त्र भएर आफ्नो काम गर्न पाएकोमा सन्तुस्ट  रहेको उनी बताउँछिन् ।

परियारले बदलीँदो समाजमा पोर्न र सेक्स दालभात जस्तै सामान्य र आवश्यक कुरा भएको बताइन् ।कास्की हेम्जाको गरिब परिवारमा जन्मिएकी परियारको परिवार सानो भट्टी पसल चलाउँथ्यो । त्यही अमेरीकाका निकै धनाढ्य टोम सेवाल पुगे र उनैको पछि लागेर बिन्दु अमेरीका पुगिन् । अहिले आफु टोमबाट अलग रहेको र चाहेको काम गरेर मनग्य पैसा कमाइरहेको बताउने बिन्दु तत्कालै नेपाल आउन नचाहेको बताउँछिन् । तर कालान्तरमा नेपालमा आएर समाजसेवामा लाग्ने उनको रहर छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger