एक नर्सलाई विरामीको यौन शोषण गरेको र पोर्न भिडियो बनाएको आरोपमा गिरफ्तार गरिएको छ ।
घटना इंगल्याण्डको हो जहाँ एक सेवा गृहमा रातको शिफ्टमा २५ वर्षीय नर्स क्रिस्टीना सेठी विरामीको हेरचाह गर्ने काम गर्थिन् । डेली मेलका अनुसार यी महिला राति विरामीको हेरचाँह गर्ने वहानामा १०१ वर्षका बूढा विरामीको समेत यौन शोषण गर्थिन् र उनीहरुको भिडियो बनाउथिन् । नर्सले यसरी यातना दिएपनि बूढा विरामी कसैलाई भन्न सक्दैनथे । चुपचाप नर्सको अत्याचार सहेर बस्थे ।
यी नर्स आफूले बुढा विरामीसँग गरेको यौन शोषणको भिडियो क्लिप बनाएर आफ्ना साथीलाई पठाउँथिन् । संयोगवंश एक दिन भिडियो बनाउने क्रममा यी नर्सलाई डाक्टरले देखेपछि यो यातनाको पर्दाफास भयो । त्यसपछि उनलाई जेल चलान गरियो ।
अदालतमा बुझाइएको प्रमाणमा उनले यस्ता वीभत्स भिडियो बनाएर आफ्ना प्रेमीलाई पठाउँथिन् किनकि यो भिडियोले उनलाई मज्जा आउथ्यो । यतिसम्म की एक भिडियो त साढे सात मिनेट लामो थियो । उनका प्रेमीले शारीरिक सम्पर्क राख्न नमानेपछि उनलाई देखाउन पनि विरामीसँग सेक्स गरेर पोर्न भिडियो पठाउथिन् ।
पक्राउ परेपछि दोषी नर्सले शारीरिक उत्पीडनको पांच घटनालाई स्वीकार गरेकी छिन् । उनले आफ्नो अपराध स्वीकार गरेपछि अदालतले उनलाई १० वर्षको जेल सजायँ सुनाएको छ ।
अदालतका अनुसार प्रेमीले यौन सम्पर्क गर्न नमानेपछि ती नर्सले आफ्नो यौन इच्छा पूरा गर्न अस्पतालमा रातको ड्युटी मिलाउँदै करिब ५० विरामीसँग शारीरिक सम्बन्ध राखिसकेकी थिईन् ।