Latest Updates :

केटीहरु यस्तो अश्लिल फिल्म हेर्न रुचाउछन् भिडियो हेर्नुस

SHARE THIS POST :
अश्लिल फिल्म अर्थात निला चलचित्र नहेर्ने कमै होलान । पुरुष होस् अथवा महिला, पुरातन समाज होस् अथवा आधुनिक । सेक्स एउटा यस्तो बरदान हो जुन जति खायो त्यति मिठो लाग्छ, जति लुकायो त्यति उकुसमुकुस बढ्छ र जति कडाइ गरियो त्यति नै यसको क्रेज बढ्छ । हो, पछिल्लो अध्ययनले यस्तै देखाउछ ।

यो जैविक गुण हो न कसैले सिकाउँ पर्छ न त रोक्न नै सकिन्छ तर यसको मतलब असामाजिक तरिकाले अंगाल्न हुन्छ भन्न खोजिएको भने होइन । यौनका बिरोधि र ब्रह्मचारीहरु पनि यौनकाण्डमा मुछिनुको मुख्य कारण पनि यहि नै हो । बाहिर भन्नु/नभन्नु , देखाउनु/नदेखाउनु आफ्नो ठाउमा छ तर यौन तृष्णाबाट कोही पनि चोखिन सक्दैन ।

अचेल अधिकांशले स्मार्टफोनमा अस्लिल भिडियो/फोटो लुकाए/ राखेका हुन्छन । घरको सिरानीको खोल भित्र अस्लिल पुस्तक लुकाएका हुन्छन । दराजमा कपडा यौन पुस्तक लुकाएका हुन्छन । युवायुवती होस् अथवा बुढापाका नै किन नहोस जन्मेदेखि मृत्युसम्म यौन प्यासले अघाउदैन ।

मान्छेको जन्मदेखि नै यौनको प्यास सुरु हुन्छ । पैतालाबाट सुरु हुने यो प्यास बिभिन्न अंग हुँदै युवावस्थादेखि यौनांगमा प्रवेश गर्छ । झट्ट हेर्दा यौनांगमा मात्रै यौन प्यास र उत्तेजना हुने जस्तो लागे पनि यो सत्य होइन । यौनांगमा सर्वाधिक प्यास र सन्तुष्टि हुने गर्छ भने अन्य पैताला, खुट्टा, छाती, हात, जिब्रो, गाला, कान, मष्तिस्क लगायतका अंगहरुमा यसको स्वाद र सन्तुष्टि लुकेको हुन्छ । त्यसो त तपाइको बालबच्चाले पनि आमा बुबाको काखमा चिस्रेर यौन प्यास मेटेको हुन्छ । के तपाइले ख्याल गर्नु भएको छ ?

भन्न खोजिएको के हो भने यौन एउटा यस्तो चिज हो जुन जति हरेकका लागि अमृतमय बरदान हो जुन लुकाउन खोज्दा र खुल्लम खुल्ला माहोल बनाउदा नतिजा घटक हुन्छ । पछिल्लो पुस्ता यौनजन्य अश्लिल भिडियो हेर्न मरिहत्ते गर्छन । उनीहरु आफु मात्रै हेर्दैनन् आफ्नो बिपरित लिंगीले कस्तो हेर्छन भन्ने चियो पनि गर्छन ।

केटाहरु मात्र होइन केटीहरु पनि हेर्छन् यस्ता चलचित्र । तर केटीहरु र केटाहरुको मन पर्ने अश्लिलता भने फरक फरक हुन्छ । खासमा महिलाहरुलाई आफ्ना पुरुष पार्टनरले अश्लिल चलचित्र हेरेको मन पराउँदैनन् पनि । किन भने बढि अश्लिल चलिचत्र हेरर पुरुषहरु धोकेवाज बन्लान् भन्ने चिन्ता हुन्छ उनीहरुलाई । युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाले गरेको अध्यनमा अश्लिल चलचित्र हेर्ने पुरुषहरुले आकर्षक पार्टनरको खोजी गर्ने र उनीहरुले पार्टनर फेरिरहन मन पराउने देखाएको हो । अश्लिल चलचित्र हेर्ने बानि परेका पुरुषले सबै महिलालाई चलचित्रमा प्रस्तुत गरिएकी महिला जस्तै ठान्ने समेत अध्यनले देखाएको छ ।

इन्टेरनेटमा हुने अश्लिलता अर्थात पोर्नोग्राफीका विषयले बिश्वभर बादबिबाद सर्जन गरेको छ । भारतीय सरकारले अश्लिल सामाग्री राख्ने वेबसाइटमा प्रतिबन्ध लगाएपछि यसको पक्ष र प्रतिपक्षमा प्रतिक्रया आइरहेका छन् । पोर्नहब वेबसाइट हेर्न भारतीय मध्ये एक चौथाई त महिला नै थिए।

चीनले आफूले नचाहेका वेबसाइटहरुलाई देशभित्र खुल्नबाट रोक लगाउन ग्रेट फायरवाल सिस्टम राखेको छ । नेपालबाट कति संख्यामा  यस्ता वेबसाईट खोलिन्छ आधिकारिक जानकारी नभए पनि यसको संख्या सानो नभएको अनुमान लगाउन सकिन्छ । कुल इन्टरनेट ट्राफिकको ३० प्रतिशत यस्तै अश्लिल वेबसाइट हेर्ने गरेको बताइन्छ ।

भारतको राजधानी नयाँ दिल्लीमा गरिएको एक सर्वेक्षणमा त्यहाँका युवतीहरुले आफूलाई मन पर्ने अश्लिल चलचित्रबारे खुलेर बोलेका छन् ।सो एप्फिन क्रेजी नामक अपलोडरले जारी गरेको यू ट्यूव भिडियोमा केटीहरुले आफूहरुलाई रफ सेक्सको भिडियो बढी मन पर्ने बताएका छन् ।

हेर्नुस भिडियो

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger