Latest Updates :
LATEST UPDATES

संसारकै धनि भिखारी यस्ता छन् जसले भिख मागेर नै बनाए बंगला हेर्नुहोस भिडियो


world top richest begger . begger begger income per month 75 thousand.rich begger.

अब नेपाल बाट गरिबी निवारण हुने कार्यक्रम तयार ! जनचेतनाको लागि शेयर गरौँ

५ वर्षभित्र कोही नेपाली बेरोजगार हुनुपर्दनः एमाले घोषणा पत्र प्रमुख प्रतिपक्ष नेकपा एमालेले ५ वर्ष भित्र हरेक नेपालीको आय ५ हजार अमेरिकी डलर पुर्‍याउने महत्वकांक्षी योजनासहितको चुनावी घोषणा पत्र तयार पार्ने भएको छ । पार्टीका कार्यबहाक अध्यक्ष बामदेव गौतमले शिक्षा र स्वास्थ्य लगायतका आधारभूत सेवालाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता समेत घोषणा पत्रमा उल्लेख हुने जानकारी दिए। सोमबार पार्टीले तयार पार्ने चुनावी घोषणा पत्रका विषयमा संचारकर्मीहरुसँग अन्तरक्रिया गर्दै कार्यबहाक अध्यक्ष गौतमले आफनो पार्टीले सरकारको नेतृत्व लिन पाए ३ वर्ष भित्र गरिबी निवारण गर्ने प्रतिवद्धता पनि जनाए।
एमालेले गौतमको नेतृत्वमा चुनावी घोषणा पत्र मस्यौदा तयारी समिति बनाएको छ । कार्यबहाक अध्यक्ष गौतमले ५ वर्ष भित्र मुलुकमा कोही पनि बेरोजगार बस्न नपर्ने व्यवस्था गर्ने प्रतिवद्धता पनि चुनावी घोषणा पत्रमा समेट्ने प्रतिवद्धता व्यक्त गरे। एमालेले संविधानमा आधारित रहेर चुनावी घोषणा पत्र तयार पार्ने पनि स्पष्ट पारेको छ। कार्यबहाक अध्यक्ष गौतमले संविधानले समाजवाद उन्मुख समाजको परिकल्पना गरेकाले सोही अनुसारको प्रतिवद्धता समेटिएको घोषणा पत्र तयार हुने बताए। एमालेले ३ वर्ष भित्र स्थानीय तहलाई स्रोत/ साधनले भरिपूर्ण बनाउने योजना पनि अघि सार्ने भएको छ । त्यसै गरी १० वर्ष भित्र मुलुकलाई संसारकै सबै भन्दा धनी राष्ट्र बराबरको आर्थिक हैसियतमा पुर्‍याउने लक्ष्य पनि एमालेको चुनावी घोषणा पत्रमा समावेश गरिनेछ । एमालेले यही साता स्थानीय तहको निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने कार्यतालिका तय गरिसकेको छ।

चलचित्र खेलाउने र बैदेशिक रोजगारमा पठाउने भन्दै ठगि गरि फरार



कैलालि जिल्ला चुहा गा.बि.स वडा नं. २ घर भएका लालबहादुर भण्डारिको छोरा ध्रुव बहादुर भण्डारि र धनगडि नगरपालिका वडा नं. ३ घर भई राम सिंह नायकको नाति धर्म सिंह नायक

को छोरा जगत नायक हाल काठमाण्डौमा बसोबास गर्दै आईरहेका यी दुई बर्र्ष २८ का ध्रुब भण्डारी र बर्ष २६ को जगत नायक मिलि आफुले बैदेशिक रोजगारको लागि जापान तथा कोरिया पठाईदिने भनि धेरै यूवा यूवतिहरुलाई लाभ र आशा देखाएर ठुलो देश पठाउने भनेर जान केहि पैसा लाग्छ भनेर एड्भान्स स्वरुप ब्यत्ति अनुसार कोहि सँग ३ लाख कोहि सँग ४ लाख गरि धेरै सँग पैसा लिएर नक्कली भिजा समेत पठाएर यि यूवा यूपतिहरुलाई भुलाई राखेको र हाल कुनै सम्पर्कमा नआएको र पहिले बस्ने ठाँऊ अनामनगर बाट पनि

 फरार रहेका यि दुई ब्यक्ति जगत नायक र ध्रुब भण्डारिले चलचित्र तथा म्यूजिक भिडियोमा खेलाई दिने भन्दै धेरै सँग पैसा लिएको र फरार भएका छन् । पिडित पक्षले बिभिन्न ठाउमा खोजि सकेको र कतै बाट पनि सम्पर्कमा नआएकोले पिडित पक्षले हामि सँग गुनासो ब्यत्त गरेका हुन् ।

सँगै जिउने बाचा गरि कस्ले छोड्यो गायक सचिनलाई


सचिन राईलाई कस्ले छोड्यो ? यो प्रसंग हो गायक राईको स्वर रहेको सँगै जिउने बाचा गरि बोलको गितको , अहिलेका ब्यस्त युवा संगीतकार अनिल कोई राईको शब्द संगीत रहेको गितको भिडियो बजारमा आउने तयारिमा छ । गायक सचिन राईको तारे भिर गित पछाडिको निकै नै मर्मस्पसिै सँगै जिउने बाचा गरि बोलको गितको भिडियो काठमाण्डौ भन्दा बाहिर सिन्धुपाल्चोक स्थित सुकुटे रिसोर्टमा छायांकन गरिएको छ । भिडियोलाई निर्देशक अर्जुन थापाले निर्देशन गरेका छन् । भिडियोमा चर्चित नायिका सारिका घिमिरे सँग अन–स्कृन रोमान्स गरेका छन् नब कलाकार कुमार शाह र राजेन्द्र खड्काले भने भिडियोलाई छायांकन गरेका छन् अहिलेका ब्यस्त छायांकार सागर गौतमले । भिडियो सिन्धुपाल्चोक स्थित निकै नै रमणिय स्थल सुकुटे रिसोर्टमा छायांकन गरिएको छ । गितको भिडियो चाडैनै बजारमा आउने निर्देशक थापाले बताएका छन् । अहिले गितको सुटिङ रिपोर्ट तयार पारि सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?v=DsUdUNjdCKk


मोडलिङमा उदाउदो तारा बिबेक


गायक शिव परियारको आवाजमा रहेको सुमधुर आधुनिक गीत कसिएको मनको गाँठोको भिडियो सार्बजनिक भएको छ । सुमन मैनालीको शब्द रमेश श्रेष्ठकोको संगीत रहेको गीतमा देबेन्द्र नेवाको संगीत संयोजन रहेको छ । नायिका केकी अधिकारी र मोडल बिबेक पौडेल लाइ फिचर गरिएको भिडियो लाइ बासु नेउपानेले छायांकन गरेका हुन् भने अर्जुन थापा अविरलको सम्पादन रहेको छ । निर्देशक लिलाधर भट्टराई लिगेशले भिडियो आकर्षक बनाउन सक्दो मेहनत गरेका छन् ।
https://www.youtube.com/watch?v=8knf8b71q7g

सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै दावा के शेर्पा


भोजपुर घर भई हाल चाबहिल बस्दै आएका गायक दावा के शेर्पा अहिले निकै चर्चामा छन् । बाबा नर्वु शेर्पा र आमा दावालमु शेर्पा को कोखबाट जन्मिएका शेर्पा पेशाले ब्यबशायि हुन उनलाई सानै उमेर देखि गित संगीतमा रुचि भएकै कारण सगीत सिकेर सांगीतिक क्षेत्रमा लागि परेका हुन् । शेर्पाको तेस्रो एल्बम सम्बन्धको के यो माया हो बोलका गितले उनलाई चर्चा दिलाएको हो ।

 गित बिभिन्न टेलिभिजन र यू टयूब मार्फत रिलिज गरिएको हो । गायक दावा के शेर्पाको उक्त गितमा पुस्कर सुनुवारको एरेन्ज, कुरुपको शब्द÷संगीत रहेको छ भने गितको भिडियो समन अधिकारिको निर्देशन,अमृत सुनुवारको छायांकन र जिवन थापाको सम्पादन रहेको छ । भिडियोमा  दावा के शेर्पा, सुप्रिया कटुवाल र जेनि शेर्पाको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=jSe9anI0nBM


माधब दाहालको देउसिरे बजारमा

 ओखलढुङ्गा घर भई हाल कपन बस्दै आउनु भएका माधब दाहालको नयाँ गित देउसिरे रिलिज भएको छ । पेशाले दाहाल शिक्षक भए पनि गित संगीतमा रुचि भएकोले उहाँले केहि बर्ष अघि ब्युटार डुलेर बोलको गित निकाल्नु भए पछि उहाँलाई सोहि गितले सफलता दिलायो र आफ्नो पेशा सगै सांगीतक यात्रालाई पनि समय दिनु भयो र हाल देउसिरे बोलको गित बजारमा ल्याउनु भयो ।
https://youtu.be/Kvt6c5wx0rU

गितमा दाहालको साथमा गान्धर्वराज पौडेल , यमुना नेपाल र मिना नेपालको आवाज रहेको छ । कृष्ण भक्त राई ले एरेन्ज गर्नुभएको गितको शब्द गान्धर्वराज पौडेलको रहेको छ । उक्त गितको भिडियोलाई बिनोद श्रेष्ठको निर्देशन , सागर गौतमको छायांकन रहेको भिडियोमा नृत्य निर्देशन सागर लामा ( गोले ) को रहेको छ । गितको भिडियो नेपाल उत्तम मुभिज प्रा.लि ले निर्माण गरेको हो ।

यसपालिको तिहारमा घर आउन पाएनन् लिगेस


घरको दुखले घर परिवार साथि संगि सबौई छोडेर बिदेसिएको र तिहारको बेला घर परिवारलाई सम्झेको कथालाई समाबेस गरेर तयार पारिएको मार्मिक गितको भिडियोमा लिगेस भट्टराईले अभिनय गरेका छन् ।


हुम गैरेको शब्द संकलन ,चर्चित गायक तथा संगीतकार डी.बी गुरुङ गायिका शोभा जि.सि र बिन्दु परियारको स्वरमा तयार भएको गितको भिडियो यू ट्यूब र बिभिन्न टेलिभिजन मार्फत सार्बजनिक गरिएको छ । बाशु न्यौपानेको छायांकन लिगेस भट्टराईको निर्देशन अर्जुन थापा अबिरलको सम्पादन रहेको भिडियोमा लिगेस भट्टराई र सिर्जनाको अभिनय रहेको छ ।
https://youtu.be/_5WsXofZckk

सागरको गीतको भिडिओ सार्बजनिक.........




गायक सागर प्रधान को नया गीतको भिडिओ सार्बजनिक भएको छ । सिन्धुपाल्चोक , घुम्थांग निवाशी सागर प्रधान पेशाले उनि बेबशायी हुन् , गायनमा रुचि भएको कारण उनिले  गायन क्षेत्र मा आफ्नो पाहिला अघि सारेक हुन् ,जमुना श्रेष्ठ को प्रस्तुति, साजन प्रधान (सागर ) को शब्द संकलन र महेश बिक्रम पाण्डे को संगीतमा यो मन बाट कुनै पल हराएकी छैनौ बोलको गीतमा सागरले आफ्नो स्वोर दिएका हुन् , गीतमा सागर प्रधान , देवी घर्ति र शुभासिली श्रेष्ठको स्वोर रहेको छ । गित अलङ्कारमा रेकर्डिङ स्टुडियोका रेकर्ड गरिएको हो ।

New Nepali Lok Song Tyo Man Bata Kunai Pal Harayeki Chhinau By Sagar Pradhan /Fet: Arjun Thapa .2073


उक्त गीतको भिडियो  Entertainment.com  मार्फत सार्बजनिक गरिको हो । भिडियोलाइ बाशु न्यौपाने ले छांकन गरेका हुन् भने लीगेश लिलाधर भटराई ले निर्देशन गरेका हुन्   भिडियोमा कलाकार अर्जुन थापा अविरल र सुरज श्रेष्ठको अभिनय रहेको छ भने भिडियो लाई सम्पादन अर्जुन थापा अविरल ले गरेका हुन् ।
 हाम्रो तर्फबाट गायक प्रधान लाई सफलताको शुभकामना ।



चलचित्र पाईरेसि रोक्न चलचित्र बिकाश बोर्ड सक्रिय


 के टि भि न्यूज......
राजधानीको नयाँ बसपार्क, सामखुसी गोंगबु गरि तीन ठाउँमा चलचित्र जन्य वस्तुको पाईरेसी गरिरहेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरिएको
चलचित्र विकास वोर्ड अन्तर्गत रहेको चलत्रिजन्य वस्तुको पाइरेसी नियन्त्रण अनुगमन समितिले मंगलबार तीन ठाउँमा छापा हानिएको थियो गोंगबु बसपार्क चौकीका इन्सपेक्टर पूणिर्मा चन्द सई खेम पंगेनीको सहयोगमा समितिका लिलाधर भट्टराई,करण श्रेष्ठ, विजय शर्मा सूचना तथा अन्तर्राष्ट्रि सम्बन्ध अधिकृत आनन्द घिमिरेको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको नेपाल चलचित्र बिकाश बोर्डका पाईरेसि समितिका सदस्य लिलाधर  भट्टराईले के टि भि न्यूजलाई जानकारि गराएका छन्


पक्राउ पर्नेहरुले अनाधिकृतरुपमा चलचित्रजन्य वस्तुको पाईरेसी गरिरहेका थिए । उत्तम केसी संयोजक रहेको चलचित्र विकास वोर्डको अनुगमन समितिमा प्र.ना.उ. अजय केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी सुष्मा पोखरेल, ओम अग्रवाल, करण श्रेष्ठ, लिलाधर भट्टराई, धनबहादुर वमजन, कृष्ण भुसाललगायतका सदस्य रहेका छन् ।

नेपाललाई अन्तरास्ट्रिय तीन कास्य पदक दिलाउन सफल नेपाली टोलि

दक्षिण कोरियको छनजङ गुङ शहरमा कोरियन सरकार द्वारा आयोजित 2016 Cheongju World Martial Arts Mastership  मा उत्कृष्ट प्रतिस्पर्धा गर्दै नेपाललाई अन्तरास्ट्रिय तीन कास्य पदक दिलाउन नेपाली टोलिहरु सफल भएकाछ्न।

मकवानपुर बाट राम बहादुर थोकर , लक्ष्मण थोकर र कैलाली का तेज बहादुर सिह रहेका छन सो प्रतियोगितामा  80  देशका खेलाडीहरु सहभागी भएका थिए।यो नेपाली हरुको लागि खुसिको र गर्व गर्नु पर्ने कुरा हो ।नेपाललाई कास्य पदक दिलाउन सफल खेलाडिहरुलाई बधाई को साथै सम्पुर्णलाई बाँकि रहेको खेलको लागि शुभकामना ।

दक्षिण कोरियामा हुने मार्शल आर्ट प्रतियोगितामा नेपालको प्रतिनिधित्वो गर्दै तङ इल मोदोका ७ जना खेलाडी ।

दक्षिण कोरियामा हुने छ्न्जु वल्ड मार्शल आर्ट प्रतियोगितामा मकवानपुरका तीन जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।दक्षिण कोरियाको छन्जु सिरिमा सेप्टेम्बर २ देखि ९सम्म हुने प्रतियोगिता जिल्लाका तीन खेलाडीसहित ७ जना खेलाडी हरुले सहभगिता जनाउने छन् ।नेपालको प्रतिनिधित्व गर्दै दक्षिण कोरियामा हुने प्रतियोगितामा खेलाडीहरु छनोट भइसकेको छ। छन्जु वल्र्ड मार्शल आर्ट मास्टर सेभ अर्गनाइज कमिटीको आयोजनामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मकवानपुरबाट दीपक बास्तोला ६७ देखि ७२ तौल समुह, राम बहादुर थोकर ६७ केजी तौल समूह र लक्ष्मण थोकर ६२ केजी समुहमा प्रतिष्पर्धा गर्ने भएका छन् । 


यसैगरी प्रतियोगितामा काठमाडौंका दीपेन्द्र ठाकुर, कैलालीका तेजबहादुर सिंह, दाङका इनरदेब चौधरी र महोत्तरीका सन्जीव चौधरी रहेका छन् । तङ इल मोदो संघ नेपालले देशभरीबाट ७ जना खेलाडी छ्नोट गरेर प्रतियोगितामा पठाउन लागेको हो। प्रतियोगितामा सहभागी खेलाडी संघ का अध्यक्ष सन्तोष कुमार पौडेलले नेतृत्वमा दक्षिण कोरिया जाने छन् साथमा रेफ्री राजन श्रेष्ठ पनि रहने उल्लेख छ ।उनले प्रतियोगितामा रेफ्रीको भुमिका निर्वाह गर्ने भएको छ । प्रतियोगिताका लागि खेलाडी तयारी गरिरहेका छन् ।यसपटक प्रतियोगितामा सफलता हात पार्ने लक्ष्य रहेको उनले बताए तङ इल मोदो संघ यस अघि दुई पटक थाइल्यान्ड र कोरिया वर्ल्ड कप प्रतियोगितामा सहभागिता जनाइसकेको छ।

यसपालिको तिजमा सेन्सर हेर्दै अर्जुन र गौरव


यसपालिको तिजमा अर्जुनले सेन्सर हर्ने भएका छन् । प्रसंग हो रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको तिज गित यसपालिको तिजमा सेन्सर हेरिन्छ बोलको गितको , श्रीमतिले तिजको बेला बिभिन्न गरगहना माग्ने र नपाए माईत जाने घुर्कि लगाउने गरेको पाईन्छ यस्तै प्रसंग लाई समाबेस गरेर शब्द तयार पारेका हुन अमित पौडेल पलले गितको संगीत गौरव प्रगाडले दिएका हुन ।
 गितलाई चर्चित गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले गायका हुन् गितको भिडियोलाई अमित  पलले निर्देशन गरेका छन् । भिडियोमा समिता गिरि,सरु ख्ड्का ,अर्जुन थापा र गौरव गिरिको को अभिनय रहेको छ , भिडियोको सम्पादन अर्जुन थापाले गरेका हुन् । भिडियोलाई म्यूजिक नेपाल मार्फत रिलिज गरिएको हो ।
भिडियो हेर्नको लागि तलको लिकंमा क्लिक गर्नुहोस्
https://youtu.be/k0cHWCXxlVk

गर्भवती भएको थाहै नपाई छोरी जन्माएकी महिला भन्छिन्, ‘अचानक पेट दुख्यो र आधा घण्टाभित्र आमा भएँ’

म्यान्चेस्टर । भनिन्छ, बच्चा जन्माएपछि आमाको पनि अर्को जन्म हुन्छ । बच्चा जन्माउँदा हुने पीडा, दुःख सास्तीका कारण यसो भनिएको हो । तर सबै महिलालाई बच्चा जन्माउन कहाँ गाह्रो हुने रहेछ र ? एक महिलाले आफू गर्भवती भएको थाहै नपाई छोरीलाई जन्म दिएकी छिन् ।

२३ वर्षीया लियान ब्रेननले आफू गर्भवती भएको सुइँकोसमेत नपाई छोरीलाई जन्म दिएकी छिन् । उनी भन्छिन्, ‘गत अप्रिल १७ (सन् २०१६) तारिखमा सोफामा बसिरहेका बेला मलाई पेट दुख्यो र पेट दुखेको आधा घण्टापछि मैले एक स्वस्थ छोरीलाई जन्म दिएँ ।’

स्रोतका अनुसार पेट दुख्दा व्यथा लागेको जस्तै दुखेका कारण उनी सुरुमा त उनलाई असहज महसुस भयो । उनी त्यसपछि त आत्तिइन् पनि । लियान पहिले नै दुई बच्चाकी आमा हुन् ।

उनको जिन्दगीमा जे घटना भयो त्यसमा आफू निकै अचम्मित भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मसँग जे भयो त्यसलाई मैले अहिलेसम्म पनि विश्वास गर्न सकिरहेकी छैन । तर यो मेरो जीवनको सबैभन्दा राम्रो सरप्राइज हो ।’

आफू एक्ली आमा भएका कारण उनले जे जति काम गरिन् गरिन् ती सबै एक्लैले गरेको जानकारी दिइन् । उनी भन्छिन्, ‘छोरीलाई जन्म दिइसकेपछि उनलाई नुहाउने क्रममा एक छिमेकीले ढाका ढक्ढकाइन् । पानीको आवाज सुनेपछि उनले म नुहाइरहेको हो भन्ने प्रश्न गरिन् तब मैले उनलाई आफूले भर्खरै एक छोरीलाई जन्म दिएको बताएँ । उनलै तत्काल एक एम्बुलेन्स बोलाएर हामीलाई अस्पताल लगिन् ।’


यहाँ महिलाले पुरुषसँग जर्बजस्ती शारिरिक सम्बन्ध बनाउँछन्, आफ्नै मर्जीले गर्छन् सम्बन्ध विच्छेद



अहिलेसम्म तपाईंले महिलासँग जर्बजस्ती शारिरिक सम्बन्ध बनाएको खबर त पढ्नु भएकै होला । तर संसारमा यस्ता देशहरु पनि छन् जहाँ पुरुषहरुमाथि ज्यादती गरिन्छ । पत्याउनु हुँदैन होला तर डेली मेलका अनुसार यो कुरा शत प्रतिशत वास्तविक हो । अफ्रिकी देश नाइजेरमा महिला अरु पुरुषहरुसँग उनीहरुको मर्जी बिना नै शारिरिक सम्बन्ध बनाउने गर्दछन् ।



डेली मेलका अनुसार नाइजरमा तुआरेग नामको जनजाती समूदायका महिलालाई विवाह पछि आफ्नो श्रीमानका अलावा अरु पुरुषहरुसँग पनि सम्बन्ध बनाउने अनुमती दिइएको छ । यो जनजातीका महिलाहरुले आफूले चाहेको जस्तोसुकै काम गर्ने स्वतन्त्रता छ । तर ठिक विपरित पुरुषहरुलाई यस्तो स्वतन्त्रताबाट बञ्चित गरिएको छ । पाकिस्तानलगायतका देशमा महिलाहरुले मुख छोप्ने गर्छन् भने यहाँ पुरुषहरुले आफ्नो अनुहार लुकाएका हुन्छन् । अझ अचम्मको कुरा त के छ भने उनीहरु मुस्मिल धर्मका अनुयायी हुन् ।


तुआरेग समूदायप्रति आकर्षित फोटोग्राफर हेन्रिट्टा बट्लरले उनीहरुलाई सन् २००१ देखि ‘फलो’ गर्दै आएकी छिन् । उनले अरु देशमा महिलाले अनुहार छोप्छन् तर यहाँ भने किन उल्टो नियम भन्ने प्रश्न तेर्साइन् । त्यहाँका पुरुषहरुले त्यसको निकै सजिलो उत्तर दिए ।

‘यहाँका महिलाहरु निकै राम्रा छन् । हामी उनीहरुको अनुहार हेर्न चाहन्छौं ।’
विवाह पछि अरु पुरुषसँग सम्बन्ध बनाउने अधिकार पाएका यहाँका महिलाले आफ्नो मनमर्जीमा सम्बन्ध विच्छेद गर्दछन् । यदि सम्बन्ध विच्छेद गरे, आफ्ना सारा दाइजो फिर्ता लिने अधिकार पनि उनीहरुलाई छ । यहाँको नियम अनुसार विवाह पहिले महिलाले आफूले चाहेको जति प्रेमी राख्न सक्छन् । त्यसकारण यहाँका समूदायका महिलाको अरु देशका महिलाको भन्दा ढिला विवाह हुन्छ ।

अरु देशमा पुरुषलाई जस्तो स्वतन्त्रता दिइएको हुन्छ यहाँका महिलाहरु त्यस्तै किसिमको अधिकारसम्पन्न छन् । वर्षौंदेखि यहाँका पुरुष महिलाको टेन्टमा गएर रात बिताउने गर्दछन् । उनीहरुसँगै सुतिरहेको परिवारका अन्य सदस्यले भने उनीहरुले केही पनि थाहा नपाएको अभिनय गर्छन् । महिलासँग रात बिताउन पनि पुरुषहरुले निकै अचम्मको नियम पालना गर्नुपर्छ । पुरुषहरु महिलाको टेन्टमा रात परेपछि आउनुपर्छ भने घाम उदाउनुपूर्व त्यहाँबाट निस्किसक्नुपर्छ ।


यदि त्यही महिलाले अर्को रात आफ्नो टेन्टमा अर्कै पुरुषलाई स्वागत गर्न चाहन्छिन् भने उनीहरुलाई त्यसो गर्न कसैले पनि रोक्दैन ।

महिलाले कोसँग रात बिताएको हो भन्ने अरु परिवारका सदस्यले थाहा नपाओस् भन्नका लागि ती पुरुषले सूर्योदय अघि नै आफ्नो बाटो तताएको हुन्छ ।

संसारको नियम विपरित यहाँका महिला घरका मुखिया हुन्छन्, उनीहरु सारा सम्पत्तिका मालिक हुन्छन् ।

मन लागेजति याैन सम्पर्क गर्नुहाेस् अध्ययन


तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ । समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । हालै सार्वजनिक गरिएको एउटा अनुसन्धान ‘ट्रेसी कोक्स’ ले भने सुखद सम्बन्धका लागि यौनसम्बन्धको आवृत्तिबारे विभिन्न सुझाब दिएको छ । अनुसन्धानअनुसार कतिपटक सेक्स हुन्छ भन्ने कुरा जोडीमा भर पर्छ ।

दीर्घकालिन जोडीका लागि लामो समय सेक्स गर्नु निश्चय नै अस्वाभाविक हुन्छ । अनुसन्धान अनुसार रमाइला जोडीले सातामा चार पटकसम्म सेक्स गर्छन् । सेक्सले मानिसलाई कत्तिको खुसी बनाउछ त ? जोडीले एक अर्कालाई बेडमा खुसी राख्नका लागि सेक्स गर्ने जादूमय संख्या छ त ? तर नयाँ अध्ययनले सेक्स जोडीको दीर्घकालिन सम्बन्धलाई कसरी रमाइलो पार्छ भन्नेलगायत अन्य रोचक पक्षलाई पनि खुलासा गरेको छ । हरेक दिन यौनसम्पर्क गर्ने जोडी यदि तपाई २५ वर्षभन्दा मुनि र भर्खरै सम्बन्ध बढाउँदै हुुनहुन्छ भने तपाईमा यौन जोसको कमि छैन । तर तपाईको जोडी बषौं पुरानो हो भने यौन कार्यमा पनि मन्दी आएको हुन सक्छ । तर केही वर्ष अगाडि धेरै जोडिको ध्यान तान्न सफल भएको ‘३६५ नाइट’ नामक पुस्तकको एक अंशलाई पढ्ने हो भने सेक्सले क्षणिक र दीर्घकालिन जोडी केही भन्दैन ।

लामो समयसम्म सँगै रहेका जोडीले ३६५ दिन नै सेक्स गरेको बताएका थिए । बर्षभरी सेक्स गर्दा उनीहरु खुसी हुने, कम तनाबग्रस्त र रिस हटेको ती जोडिले दाबी गरेका थिए । व्यस्त मानिसका लागि दैनिक सेक्स जटिल पक्ष हो । दिनहुँ सेक्स सबै जनाका लागि अव्यबहारिक विषय पनि हो । महिनामा ६ पटक सेक्स गर्ने जोडीलाई सेक्सको क्रम दोब्बर गर्दा के हुन्छ भनी सोधिएको एक अध्ययनमा केही सहभागी रिसाएका थिए । किनकी उनीहरु थोरै समय सेक्स गर्न मन पराउँथे । सातामा तीनदेखि चारपटक सेक्स गर्ने जोडी सन् २००४ को एक अध्ययनमा पनि एउटा निस्कर्ष आएको थियो – जति सेक्स ग¥यो त्यति नै जोडी खुसी हुन्छन् । ‘नर्मल बार’ नामक पुस्तकले पनि यस धारणालाई सही साबित गरिदिएको थियो ।

अमेरिकाका तीन प्रख्यात लेखकहरुद्वारा लेखिएको यस पुस्तकमा पनि हजारौं जोडीलाई के विषयले खुसी पार्छ भन्ने जिज्ञासा राखिएको थियो । जबाफ सबैको एउटै थियो – सेक्स । सातामा तीनदेखि चारपटक सेक्स गर्दा उच्च तहको सन्तुष्टि प्राप्त हुने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए । सातामा एक पटक सेक्स औसत जोडी सातामा एकपटक मात्र सेक्स गर्न रुचाउछन् । विभिन्न समयमा गरिएका अध्ययनले यस्तै निस्कर्ष निकालेको छ । ब्रिटिश नागरिकको बेड टाइम बानीबारे सन् २०१३ मा गरिएको एक अध्ययनमा पनि प्राय बेलायती नागरिक महिनामा पाँच पटक सेक्स गर्न रुचाउने पत्ता लागेको थियो । त्यस्तै हालै अमेरिकाका २४ हजार विवाहित महिलामा गरिएको अनुसन्धानमा पनि सातामा एकपटकको सेक्समा नै उनीहरु खुसी र सन्तुष्ट देखिएको पत्ता लागेको थियो । सातामा एकपटक सेक्स गर्ने मानिस सातामा चारपटक सम्म सेक्स गर्नेभन्दा बढी खुसी भएको सो अध्ययनको निस्कर्ष थियो ।

५० काटेपछि सेक्समा घट्दो रुची ५० वर्ष काटेका हरेक चारमध्ये एक जनाले सेक्स नगर्ने गरेको अर्काे एक पछिल्लो अध्ययनले देखाएको छ । बेलायती संस्था ग्रान्सनेटको सो अध्ययनअनुसार आधाभन्दा बढी सहभागीले यौन बिनाको जीवन निकै सुखद भएको बताएका थिए । सेक्स नगर्दा पनि पार्टनरहरु खुसी हुन्छन् भन्ने तथ्य ५१ वर्षदेखि ५८ वर्ष समूहका मानिसमा गरेको यस अध्ययनले उजागर गरेको छ । यदि तपाई सधै खुसी हुनुहुन्छ वा जोडीबीच सुमधुर सम्बन्ध छ भने सेक्स नै सबैथोक होइन । प्राय सहभागीको पनि यस्तै धारणा रहेको थियो । सेक्स गर्ने कुनै नियम हुदैन निश्चय नै सेक्सका लागि कुनै नियम छैन ।

 यौन चाहनालाई नियमले बाँध्न पनि सकिदैन । अवस्था र उमेरले पनि यसलाई प्रभाव पार्छ । जस्तै तपाईका तीन चार वर्ष मुनिका तीन जनाभन्दा बढी सन्तान छन भने तपाईले चाहेर पनि नियमित सेक्स गर्न नसक्नुहोला । त्यस्तै कुनै अकल्पनिय घटना वा पीडामा हुनुहुन्छ भने तपाईको सेक्स आवृत्तिमा पनि अल्पबिराम लाग्ला । कामको थकानमा हुनुहुन्छ भने पनि सेक्सलाई अवश्य प्रभाव पार्छ । तर तपाई भर्खर २१औ बसन्त पार गर्दै हुनुहुन्छ र भर्खरै सम्बन्ध बढाउदै हुनुहुन्छ भने दिनमा एक पटक पनि थोरै हो । तपाईको तन्दुरुस्तीको तह, स्वास्थ्य अवस्था, तनाब, प्रतिबद्धता, करिअरप्रतिको दबाब, डिप्रेसन, उत्तेजना हुन सक्ने क्षमता, लगायत अनगगिन्ती तत्वले सेक्समा प्रभाव पार्छ् ।

नायिका शील्पा पोखरेललाइ कति लिने भनेर सोधे पछि हेर्नुस भिडियो

नायिका शील्पा पोखरेल लाइ कति लिने भनेर सोधे पछि Chhabiraj Production Presents "Hawaldar Suntali" Actors: Kishor Khatiwoda, Sabin Shrestha, Shilpa Pokhrel Directed by: Rishi Lamichane Choreographer: Kabiraj Gahatraj Script: Shivam Adhikari produced by Chhabi Raj Ojha.

सुशासन समिति लोकमान कार्कीको मतियार: डा. केसी

प्रा.डा.गोविन्द केसीले संसदको सुशासन समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मतियार बनेको आरोप लगाएका छन्। समितिले आफूलाई बोलाएको उल्लेख गर्दै उनले कार्कीलाई बोलाउन सकेमात्र आफू पनि उपस्थिति हुने बताएका हुन्। कान्तिपुर दैनिकमा समाचार छ। ‘मलाई सुशासन समितिले बुधबार आउन सक्नु हुन्छ भनेर बोलाएको छ। तर,समितिले सात दिन बितिसक्दा पनि लोकमानलाई उपस्थित गराउन सकेको छैन,’ केसीले भने,‘उपसमितिका मान्छेहरु लोकमानकै बचाउमा लागिरहेका छन्।’ संसदको सुशासन समिति मुलुकको सबै अंगले काम गरको छ वा छैन यसको अनुगमन गर्नुका साथै निर्देशनसमेत दिन सक्ने निकाय हो। उनले आफ्नो स्वास्थ्यस्थिति समेत बताउँदै ‘लोकमानलाई बोलाउन सक्नु हुन्न, मलाई बोलाएर के अर्थ हुन्छ ?’ भनि प्रश्न गरेको बताए।अख्तियार प्रमुख कार्कीले समितिले बोलाएपछि घाँटीमा संक्रमण भएको भन्दै एक साता आराम गर्नु परेको पत्र पठाएका थिए।

बढी यौन सम्पर्क गर्ने मानिस धेरै सुन्दर हुन्छन् किन र कसरि जान्नुहोस

झट्ट सुन्दा विश्वास लाग्दैन होला तर यौन सम्पर्कले मान्छेलाई सुन्दर बनाउने अनुसन्धानले देखाएको छ । स्वास्थ्य ढंगले गर्ने सेक्सले मानिसलाई सुन्दर बनाउने कुरा अनुसन्धानमा उल्लेख छ । मानिस सुन्दरताका लागि व्यूटी पार्लर धाउने सँगै महँगा सामाग्री उपयोग गर्न चाहन्छन् । तर खानपानमा ध्ययन दिएर गर्ने सेक्सले सुन्दरता आफैँ ल्याउने गर्दछ । सुन्दरका लागि कम खाने र दैनिक व्ययाय गर्ने आवश्यकता समेत नपर्ने सुन्दरताको सही सुत्र नै सेक्स हो । हाम्रो समाजमा सेक्सका विषयमा खुला छलफल र बहस हुँदैन यद्यपी सेक्सले मानिसलाई स्फूती दिनुका साथै स्वास्थ्य र सुन्दर बनाउने कुराको खुला रुपमा पश्चिमा मुलुकले बहस र अनुसन्धान गर्दै आएका छन् । सेक्सले मोटोपन घटाउन र मुटुलाई स्वास्थ्य राख्न समेत विषेश काम गर्ने गर्दछ । अनुसन्धानमा सेक्सको लत भने खराब हुने उल्लेख गरिएको छ । अनुसन्धानले सेक्सले कपाल र अनुहारमा चमक आउने देखाएको छ। यौन सम्पर्कको समयमा छाला सुन्दर र कोमल बनाउने कोलेजन हाम्रोन अत्याधीक उत्पादन गर्ने समेत उल्लेख गरिएको छ । सेक्सले जवान बनाउन पनि मद्धत गर्छ । हप्तामा तिन पटक सेक्स गर्ने दम्पत्तीहरु नगर्ने भन्दा जवान देखिन्छन् । यौन सम्पर्कको चरम उत्सर्गमा पुग्ने बेला सेरोटोनिन र डीएचइए हम्रोन उत्पादन हुन्छ । यसले मानसिक सन्तुलन राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ । एक अध्ययनले यौन सम्पर्कले स्तनको आकार २५ प्रतिशतसम्म बृद्धि हुने देखाएको छ । स्वस्थ सेक्सले तनाव हटाउन र शरीरका बिकार बस्तु बाहिर फाल्न पनि मद्धत गर्छ । नियमित सेक्सले आत्मविश्वास बढाउन समेत मदत गर्ने गर्दछ ।सेक्सलाई सही रुपमा उपयोग गर्न सके सेक्सले मानिसलाई सुन्दर बनाउने कुरा एक अनुसन्धानले देखाएको हो । यद्यपी अनावश्यक सेक्स गर्ने, सेक्सका लागि आवश्यक सुरक्षा नअपनाउने र सेक्स साथी धेरै बनाउने, यौन रोगबारे जानकारी नलिइकने गरिने सेक्सले भने कुरुप बनाउने कुरा समेत अनुसन्धानमा उल्लेख गरिएको छ ।

यि हिरोईनले गरिन् कलाकार बुद्धि तमाङलाई तथानाम गाली, नामर्द समेत भनिन् भिडियो हेर्नुहोस् ।

हिरोईन रजनी केसीले चर्चित कलाकार बुद्धि तामाङलाई नामर्द, पानी मरुवा, हुत्तिहारा भनेर तथानाम गाली गरेकी छिन् । त्यसको बदलामा सोझा बुद्धिले केहि पनि उत्तर दिन सकेन्, यो सबै घटनालाई हेर्न यो भिडियो हेर्नुस् ।

महिलामा किन घट्छ यौन चाहना ?

सुन्ने गरिन्छ, बढी उमेरका महिलामा यौन इच्छा हुँदैन । महिनावारी सुकेका महिलामा यौन इच्छा नै रहँदैन भने महिनावारी सुक्ने उमेर समूहका महिलामा पनि यौन चाहना हराउँछ । बढी उमेरका महिलामा यौन इच्छा नहुने कारण अरू पनि छन् भन्ने क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ताहरूले गरेको एक अध्ययनले देखाएको छ । अध्ययनको निष्कर्ष अमेरिकन जर्नल अफ मेडिसिनमा प्रकाशित गरिएको छ । अध्ययन महिनावारी सुकिसकेका या सुक्ने उमेरमा रहेका तीन सय ७६ महिलामा गरिएको थियो । कैयौँ प्रश्न राखेर अध्ययन गरिएको थियो । अध्ययनको निष्कर्षबारे युनिभर्सिटीकी डा. सुसान ट्रम्पटरले भनेकी छिन् : महिनावारी सुकेपछि महिलाको शरीरमा यौन इच्छा पैदा गर्ने हर्मोनमा परिवर्तन आउँछ । यो अवस्थामा एस्ट्रोजिन र प्रवजेस्टेरोन हर्मोन उत्पादन बन्द हुन्छ । बढी उमेरका अधिकांश महिलाको कम्मरको आकार बढ्नु, मधुमेहग्रसित हुनु र हाइपरटेन्सनमा रहनु पनि यौनक्रियामा संलग्न हुन झन्झट मान्ने कारण हुन् । बढी उमेरका महिलामा यौन इच्छा कम हुनु स्वाभाविक हो, किनभने मेटाबोलिन सिन्ड्रोममा निकै परिवर्तन आएको हुन्छ । अध्ययनका क्रममा महिलाको हृदयसम्बन्धी विभिन्न गतिविधिको प्रभाव पनि यौन स्वास्थ्यमा पर्ने देखिएको थियो । हर्टअट्याक, कोरोनरी आर्टरी र एनजाइनजस्ता कुराले यौन जीवनमा असर पार्छ कि पार्दैन भन्ने पत्ता लगाउन थप अनुसन्धान आवश्यक रहने निष्कर्ष निकालिएको छ । महिलामा मेटाबोलिक सिन्ड्रोममा परिवर्तन आउनुमा कोरोनरी आर्टरी बढी सम्बन्धित हुनसक्छ । मुटुसम्बन्धी रोगले महिलाको यौन स्वास्थ्यमा नकारात्मक प्रभाव पारेर यौन रुचि घटाइदिन सक्छ । बढी उमेरका तथा महिनावारी सुकेका महिलाको योनी सुक्खा हुने र पोल्ने भएकाले पनि यौन इच्छा कम भएर जान्छ । सुक्खा योनीमा सम्पर्क गर्दा दुखाइ हुने भएकाले पनि उनीहरू संलग्न हुन इच्छा राख्दैनन् । शरीरका तन्तु तन्काउन भूमिका खेल्ने एस्ट्रोजिन हर्मोन उत्पादन नै रोकिएपछि यस्तो समस्या निम्तिन्छ । नयाँ पत्रिकाबाट

मकवानपुर बस दुर्घटनामा परी ९ को मृत्यु


मकवानपुर, १६ साउन ।  मकवानपुरको मनहरी–३ स्थित रमनटारमा आइतबार बिहानै बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस  एक आपसमा जुध्दा ९ जना यात्रुको मृत्यु भएको छ भने ३१ जनाको घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारका क्रममा भएको हो   ।

मृतकमहरूको पहिचान खुलिसकेको छैन।घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

नम्रताको सेक्स भिडियो हेर्दा मलाई पनि सेक्स गर्न मन लाग्योः मोडल सपना

चार वटा फिल्म र दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी नायिक तथा मोडल सपना लामिछानेसँग नेपालपाटीले गरेको कुराकानीः
साउनको मनिा र कलाकारिताको यात्रालाई कसरी अगाडि बढाइरहनुभएको छ ?

प्रोग्राम र भिडियोहरु गर्दैछु । म ब्रत बस्दिन तर पूजाआजा भने गर्छु । मन सफा भएपछि ब्रत बसिरहनुपर्छ भन्ने लाग्दैन ।

 अरु ब्रत बस्दा तपाई चाहिँ के गर्नुहुन्छ ?
पूजा गर्छु तर ब्रत चाहिँ बस्दिनँ ।

 तपाईलाई मन पर्ने खाना र कपडा ? नेपाली खाना र साडी मनपर्छ । मनपर्ने नायक नायिका ?

त्यस्तो केहीपनि छैन । मनपर्ने ठाउँ ? नेपाल । मनपर्ने आफुनै अंग ? आँखा आफूले आफैँलाई हेर्दा कतिको हट लाग्छ ? हट नै लाग्छ । हट अवतारमा केटाहरुले कतिको फलो गर्छन ? धेरैले नै फलो गर्छन । तर मलाई केटा मान्छेदेखि डर लाग्छ । लभ के हो ? लभ भनेको सन्तुष्टि हो । लभमा पर्नुभएको छ कि छैन् ? छैन् । सेक्स के हो ? केटा र केटीको मन मिलेर हुने कुरा हो ।

 बिहे अघिको सेक्सको विषयमा तपाईको धारणा ? मन मिले बिहे पर्खनु पर्दैन । त्यसले त विकृति ल्याउला नि ? विकृति सेक्सले होइन, सोचाईले हुन्छ । यी कुरा तपाईको जीवनमा पनि लागु हुन्छ ? मेरो जीवनमा बिहे अघिको सेक्स असम्भव हो ।

 आफूलाई चाहिँ असम्भव अनि अरुलाई चाहिँ सम्भव भन्ने हुन्छ ?

मैले त्यस्तो भनेको होइन । मन मिलेपछि त्यस्तो सम्वन्ध हुँदा केही फरक पर्दैन भनेको मात्र हुँ । नम्रताको सेक्स भिडियो हेर्दा सेक्स कस्तो हुँदो रहेछ भन्ने थाहा पाएँ । त्यतिबेला युटुवमा थियो, अहिले छ कि छैन थाहा छैन । त्यो भिडियो हेर्ने बेलामा सेक्स कस्तो होला भन्ने लागेको थियो, अनि डर पनि । त्यो नेपाली कलाकारको विषय भएकाले हेरेको हुँ । नम्रताको सेक्स भिडियो हेर्दा मलाई पनि सेक्स गर्न मन लाग्यो । डर पनि लाग्यो । जोशमा होस गुमाउँनुहुँदैन भन्ने सन्देश पनि मिल्यो ।

 बिहे कहिले गर्ने सोच बनाउनुभएको छ ?

मन मिल्ने अनि मेरो कामलाई सम्मान गर्ने केटा भेटेपछि । भनेपछि छिट्टै बिहे हुनेभयो ? पहिला केटा भेटौँ अनि भनौला । मेरो हुनेवाला केटाका लागि जीवन साँचेर राखेकी छु ।

 तपाई अहिलेसम्म कुमारी नै हो ? एकदम १०० प्रतिशत कुमारी छु । कुन क्षेत्रको केटा खोज्नुभएको हो र ?

मिडिया बाहेकको । किनभने फरक फरक क्षेत्रको भएपछि देश बनाउन सकिन्छ । श्रीमान एउटा क्षेत्रको होस्, छोराछोरी फरक फरक क्षेत्रमा लागुन ।

 नेपाली कलाकारिताका राम्रा कुराहरु के–के हुन ? नाम छ, इज्जत छ । समाज परिवर्तनमा भूमिका खेल्न सकिन्छ । त्यसैले कलाकारिता क्षेत्र राम्रो लाग्छ । नराम्रो पनि त होलान ? त्यस्तो नराम्रो खासै छैन । यो क्षेत्रमा केटी मान्छेलाई अलि गाह्रो छ भन्छन नि ? त्यो त सोचाई र हेराईमा भर पर्ने कुरा हो । नराम्रो कुरा मैले भोगेको छैन् ।

विवाह हुनेवित्तिकै महिलालाई परपुरुषसँग यौनसम्पर्क गर्न लगाइन्छ हेर्नस त आपत्

नयाँदिल्ली । भारतको दक्षिणी राज्यका कतिपय गाउँमा रुढिवादीको परम्पराले गर्दा अहिले पनि विवाहित महिलाले ठूलो यौनहिंसा सहनु पर्ने बाध्यता छ । ती गाउँहरूमा विवाह गरेर आउनेवित्तिकै महिलाले परपुरुषसँग रात विताउनु पर्ने बाध्यता छ । विकसित र ठूलो प्रजातान्त्रिक मुलुक हुँदाहुँदै पनि भारतका कतिपय गाउँमा यस्ता खालका रुढिवादी परम्पराले महिला, बालबालिका दिनदिनै पीडित बन्दै आइरहेका छन् ।
रुढिवादी परम्पराअनुसार गाउँमा रहेको एक युवक (बेलन) जसलाई गाउँलेले नै पालेर राखेका हुन्छन् । उसले नवविवाहित महिलासँग यौनसम्पर्क गर्ने गराईन्छ । यो परम्परा जोगाइ राख्न त्यहाँको पञ्चायतले नै हट्टाकट्टा युवकलाई गाउँमा पालेर राखेका हुन्छन् । यसो गर्नुको कारण राम्रा बालबालिकाले जन्म लिउन र वंश बचिरहोस् भन्ने नै हो । तर, भारत सरकारले यो परम्परालाई हटाउन स्थानीय पुलिस प्रशासनलाई पटक पटक निर्देशन दिइसकेको छ । यो परम्परा हटाएको दाबी गरिएपनि गुपचुप रुपमा विवाहित महिलासँग परपुरुषलाई घरपरिवारका साथै पतिको स्वीकृतिमा यौनसम्पर्क गराइन्छ । – एजेन्सी
Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger